वित्त प्रेस
ओरेन्टल सहकारीका बचतकर्ताको रकम फर्काउन झन्झन् भाका सारिँदै
२०८० भदौ ६ गते १६:३४
काठमाडौं । समस्याग्रस्त ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाको एक लाखभन्दा कम बचत भएकालाई समितिले साउन १५ गतेसम्म प्रमाणसहित माग दाबी गर्न आव्हान गरिएको थियो । भने, साउन १६ गतेबाटै पिडितहरूको रकम भुक्तानी गरिने बताएको थियो । तर, साउन समाप्त भएर भदौ लाग्दासम्म पनि कसैको रकम फिर्ता भएको छैन...
ट्रेन्डिङ