वित्त प्रेस – Page 127 – Nepal Press
वित्त प्रेस

संविधान दिवसमा सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालन हुने

काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । संविधान दिवसको अवसरमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा छलफल...