वित्त प्रेस – Page 128 – Nepal Press
वित्त प्रेस

चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्टमा रणनीतिक साझेदारी

काठमाडौं । नेपालको चौधरी ग्रुप (सिजी) र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीमा सहमति भएको छ । नेपाल र भारतबीच गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यसाथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट व्यापारमा नयाँ अध्याय सुरु गरेका हुन् । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरूमा सिमेन्ट...