वित्त प्रेस – Page 129 – Nepal Press
वित्त प्रेस

प्राधिकरणको विद्युतमा नेपालीको पहुँच बढ्यो, सबैभन्दा बढी लुम्बिनीमा ९८ प्रतिशत (भिडिओ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण प्रणालीको विद्युतमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको दावी गरेको छ । दुई वर्षअघि राष्ट्रिय प्रसारण प्रणालीको विद्युतमा ८९ प्रतिशत नागरिकको पहुँच थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षमा ६ प्रतिशत जनतामा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत विस्तार भएको बताएका हुन् ।...