वित्त प्रेस
शेयर बजारमा झिनो अंकको गिरावट
२०८० साउन २२ गते १५:२६
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन आइतबार मात्रै ३८ अंकले घटेको नेप्से परिसूचक आज ३.२१ अंकले घटेर २०४८ बिन्दुमा कायम अडिएको छ । यसदिन बजारमा ६६ लाख ४७ हजार १४३ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ३३ करोड ३५ लाख...
ट्रेन्डिङ