वित्त प्रेस
किसानले २ बोरा मल ल्याउँदा भन्सारमा नरोक्न अर्थसमितिको निर्देशन
२०८० साउन १६ गते १५:३१
काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिले अर्थमन्त्रालयसँग समन्वय गरी मलको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिले कृषिमन्त्री बेदुराम भुषाल र कृषि सचिव डा. गोविन्द प्रसाद शर्मासँगको छलफलमा मलको आपूर्ति र मागमा ठूलो ग्याप देखिएकाले मलको यथार्थ मागको अवस्था र आपूर्तिबीचको...
ट्रेन्डिङ