वित्त प्रेस – Page 134 – Nepal Press
वित्त प्रेस

डोटीको हिमशिखरले रकम नदिएकाे बचतकर्ताकाे गुनासाे बढ्दाे

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का गोरखबहादुर भण्डारी सिलगढी बसपार्क नजिक नास्ता पसल चलाउँछन् । उनले दैनिक बचाएको पैसा हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरे । आफूले जम्मा गरेको रकम माग्न जाँदा हिमशिखरले उनलाई बहाना बनाएर फिर्ता पठायो । ‘बैङ्कको किस्ता तिर्नुपर्ने थियो, पैसा झिक्न गएको, दिएनन्’, भण्डारी...