वित्त प्रेस – Page 135 – Nepal Press
वित्त प्रेस

विदेश भ्रमणमा जानेले अब २५ सयसम्म डलर सटही गर्न पाउने

काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूले राहदानी सुविधावापत एक वर्षमा दुई पटकसम्म २ हजार ५ सय अमेरिकी डलरसम्म सटही गर्न सक्ने भएका छन् । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूका लागि वर्षमा दुई पटक सम्म १५ सय डलर सटही सुविधालाई...