वित्त प्रेस
एयरपोर्टबाट बरामद सुनको परिमाण यकिन गर्न राष्ट्र बैंक लगिँदै
२०८० साउन ४ गते ११:५३
काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको सुन जडित ब्रेक सु राष्ट्र बैंक पठाउने तयारी गरेको छ। ब्रे सुमा जडित सुन निकालेर परिमाण यकिन गर्न राष्ट्र बैंक पठाउन लागिएको विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। ‘सुन निकाल्न र परिमाण यकिन गर्न राष्ट्र बैंक पठाउँदै छौँ...
ट्रेन्डिङ