वित्त प्रेस – Page 137 – Nepal Press
वित्त प्रेस

सुदूरपश्चिमका १३ स्थानीय तहले अझै प्रविष्ट गरेनन् बजेट विवरण

डोटी । सुदूरपश्चिमका १३ वटा स्थानीय तहहरुले अझै पनि आर्थिक वर्ष २०८०/०८१ को बजेट विवरण प्रविष्ट गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१(१) अनुसार स्थानीय तहहरुले असार १० गतभित्र आगामी आर्थिक बर्षको आय व्यय अनुमान (बजेट) सभामा पेश गरिसक्नु पर्ने व्यवस्था भएपनि ति पालिकाले बजेट...