वित्त प्रेस
सुधीर बस्नेतद्वारा मुद्दा फिर्ता, ओरेन्टलका एक लाखमुनिका बचतकर्ताले साउनभित्रै रकम पाउने
२०८० असार २९ गते १३:२३
काठमाडौं । ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने ढोका खुलेको छ । ओरेन्टलका अध्यक्ष सुधीर बस्नेतले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिविरुद्ध दायर गरेको मुद्दा फिर्ता लिएसँगै बचतकर्ताहरुले रकम फिर्ता पाउने सम्भावना बढेको हो । बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा बुधबार फिर्ता लिएका थिए ।...
ट्रेन्डिङ