वित्त प्रेस – Page 142 – Nepal Press
वित्त प्रेस

नेप्सेमा २१ अंककाे गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ४३ अंकले घटेको नेप्से आज २१.३२ अंकले घटेर २०७५.३२ बिन्दुमा कायम भएको छ । विभिन्न कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड १० लाख ७८...