वित्त प्रेस
कीर्ते कागज बनाएर ऋण प्रवाह गर्ने वाणिज्य बैंक नेपालगन्जका शाखा प्रबन्धकलाई ८ वर्ष कैद
२०८० असार १२ गते १२:४७
रुपन्देही । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतको फैसला अनुसार प्रबन्धक शाहीलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ । बाँकेको...
ट्रेन्डिङ