वित्त प्रेस – Page 145 – Nepal Press
वित्त प्रेस

लुम्बिनीका ४ उपमहानगरको बजेट: सबैभन्दा धेरै बुटवलको, थोरै नेपालगञ्जको

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका चार उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट बुटवलले ल्याएको छ । रुपन्देहीको बुटवल, दाङका घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ८ अर्ब बराबरको बजेट ल्याएका छन् । बुटवलले सबैभन्दा ठूलो आकारको २ अर्ब ३६ करोड रुपैयाँको बजेट ल्याउँदा सबैभन्दा...