वित्त प्रेस – Page 147 – Nepal Press
वित्त प्रेस

धुलिखेलको बजेट एक अर्ब १५ करोड

काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधवार तेह्रौँ नगर सभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो ।...