वित्त प्रेस
मधेशको बजेटः १२ कक्षाकी छात्रालाई ल्यापटप दिन छुट्याइएन बजेट
२०८० असार २ गते ९:४८
जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा १२ की छात्रालाई ल्याप्टप दिने कार्यक्रम घोषणा गरेको थियो । तर शुक्रबार सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा भने छात्रालाई ल्यापटप दिन बजेट नै विनियोजन गरेको देखिएन...
ट्रेन्डिङ