वित्त प्रेस
गण्डकीमा पनि खुम्चिएर आउने बजेट
२०८० असार १ गते १०:२३
पोखरा । गण्डकी सरकारले साढे ३३ अर्ब हाराहारीमा बजेट सार्वजनिक गर्न लागेको छ । शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट ल्याएको थियो । संघ सरकारले...
ट्रेन्डिङ