वित्त प्रेस – Page 151 – Nepal Press
वित्त प्रेस

विनिमयदरको उतारचढावले बाह्य ऋणमाथि चाप बढ्यो : प्रमुख शर्मा

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्माले विनिमयदरको उतारचढावले बाह्य ऋणमाथि चाप बढेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा बोल्दै उनले पछिल्लो समय डलरको निरन्तर वृद्धिले नेपाललाई बाह्य ऋणको दबाब बढेको बताएका हुन् । आर्थिक पत्रकारहरूसँग अन्तरक्रिया गर्दै...