वित्त प्रेस
अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्चको लन्चबाट एभरेडीले गर्यो सशक्त उद्देश्यको साथ नेपालमा विस्तार
२०८१ भदौ २७ गते २०:३९
काठमाडौं । एभरेडी इण्डष्ट्रिज इण्डिया लि. नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनीकाे रुपमा रहेकाे छ । जसले आफ्नो पछिल्लो आविष्कारहरु नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ । यी उत्पादनहरुले एभरेडीको उत्कृष्टता, अनुसन्धान, र सामाजिक प्रभाव प्रतिको प्रतिबद्धतालाई दर्शाएको छ,...
ट्रेन्डिङ