वित्त प्रेस – Page 2 – Nepal Press
वित्त प्रेस

पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड...