वित्त प्रेस
दुई महिनामा साढे दुई खर्ब रेमिट्यान्स भित्रियो, देशको आर्थिक अवस्था कस्तो छ ?
२०८१ असोज २९ गते १८:११
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिनामा रेमिट्यान्स १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब नाघेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले भदौ महिनासम्म रेमिट्यान्स १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड पुगेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा १८.७ प्रतिशतले बढेको...
ट्रेन्डिङ