वित्त प्रेस
बुटवलमा खर्च घटाउन कर्मचारीको सुविधा काटियो
२०७९ भदौ ६ गते ७:०८
रुपन्देही । बुटवल उपमहानगरपालिका कार्यपालिकाको बैठकले खर्च घटाउनका लागि कर्मचारीका लागि दिँदै आएको सुविधा कटौती गर्ने निर्णय गरेको छ । नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए ।...
ट्रेन्डिङ