वित्त प्रेस
मन्दीतर्फ घरजग्गा कारोबार, बैंकहरूलाई कस्तो असर पर्ला ?
२०७९ साउन १९ गते १५:३०
काठमाडौं । एकबेला आकासिएको घरजग्गा कारोबारमा मन्दी आएको छ । व्यवसायीको भनाइमा बैकिङ प्रणालीमा तरलता अभाव देखिएसँगै घरजग्गा कारोबारमा मन्दी आएको हो । त्यसपछिका सरकारी नीतिले अहिले कारोबार लगभग शून्यको अवस्थामा रहेको प्रोपर्टी ३६० नेपालका सीइओ (प्रमुख कार्यकारी अधिकृत) सन्तोष प्रधानले बताए । भूमि व्यवस्था तथा अभिलेख विभागले पनि...
ट्रेन्डिङ