वित्त प्रेस – Page 239 – Nepal Press
वित्त प्रेस

नेप्सेमा दोहोरो अंकको गिरावट, मौद्रिक नीतिसँग डराएका हुन् लगानीकर्ता ?

काठमाडौं । मौद्रिक नीति सार्वजनिकको पूर्वसन्ध्यामा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयरबजारसँग सम्बन्धित मौद्रिक नीतिका केही सुचनाहरु चुहिएपछि लगानीकर्तामा मौद्रिक नीति कस्तो आउला भन्ने अन्यौल देखिएको छ । जसका कारण नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आजको बजार २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको...