वित्त प्रेस
असार २७ गतेदेखि नबिल र बंगलादेश बैंकको एकीकृत कारोबार
२०७९ असार २३ गते १२:०८
काठमाडौं । असार २७ गतेदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको हो । यो सँगै नेपाल बंगलादेश बैंकको दायित्व र सम्पत्ति नबिल बैंकले प्राप्त गरेको छ । १५ गते...
ट्रेन्डिङ