वित्त प्रेस – Page 249 – Nepal Press
वित्त प्रेस

१५.८२ अंकले घट्यो बजार, ९९ करोडको कारोबार

काठमाडौं । सेयर बजार आज १५.८२ अंकले घटेको छ । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३२.३४ अंमा झरेको छ । बजार घटेको दिन ९९ करोड ८६ लाख ७४ हजार सेयर कारोबार भएको छ । भने २ सय ३० वटा कम्पनीको २९ लाख २० हजार ७ सय ५ कित्ता...