वित्त प्रेस
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको अन्नपूर्ण केबुलकारमा विशेष छुट
२०७९ जेठ २३ गते १८:०७
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबुलकारमा विशेष छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केबुलकारसँग केवलकारको सेवामा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रमबीच सम्झौता गरेको छ ।...
ट्रेन्डिङ