वित्त प्रेस
बजेट: गण्डकीलाई सबैभन्दा कम, कर्णाली प्राथमिकतामा
२०७९ जेठ २० गते ७:४२
सुर्खेत । संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तरगत आर्थिक वर्ष २०७९–८० का लागि बजेट पठाएको छ । अर्थ मन्त्रालयले प्रदेशमा पठाएको बजेटअनुसार सबैभन्दा बढी वागमती प्रदेशले पाएको छ । वाग्मती प्रदेशले २० अर्ब ३२ करोड ६६ लाख बजेट पाउँदा सबैभन्दा कम गण्डकी प्रदेशले पाएको छ । यो प्रदेशले १६ अर्ब...
ट्रेन्डिङ