वित्त प्रेस
२ महिनापछि अर्थमन्त्री र गभर्नर एउटै मञ्चमा
२०७९ जेठ १६ गते १५:२७
काठमाडौं । झण्डै २ महिनापछि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी एउटै मञ्चमा देखिएका छन् । चैतको अन्तिम साता गभर्नर अधिकारीलाई सरकारले निलम्बन गरेपछि दुईजनाबीच ‘पानी बाराबार’ को अवस्था थियो । अधिकारी सर्वोच्चको आदेशपछि नियमित काममा फर्किसकेका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ७९/८० को बजेटका सन्दर्भमा...
ट्रेन्डिङ