वित्त प्रेस
सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने
२०७९ जेठ १५ गते १७:४२
काठमाडौं । सरकारले सामाजिक सुरक्षाभत्ता नलिने स्वघोषणा गर्ने नागरिकलाई सम्मान गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत सो जानकारी दिएका हुन् । बजेट भाषणमा वृद्धभत्ताका लाभग्राहीको उमेर ७० वर्षबाट ६८ वर्षमा झारिएको छ । त्यसले लाभग्राहीको संख्या ह्वात्तै बढ्ने भएपछि सरकारले आर्थिकरुपमा सक्षमहरुलाई भत्ता नलिन प्रोत्साहन...
ट्रेन्डिङ