वित्त प्रेस
आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने, प्रतिव्यक्ति आय १३८१ डलर
२०७९ जेठ १४ गते २१:३६
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने भएको छ । सरकारले गरेको प्रक्षेपण अनुसार ५.८४ प्रतिशत हुने देखाएको हो । अघिल्लो वर्ष ४.२५ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार ५.८४ प्रतिशत हुने अनुमान गरिएको हो ।...
ट्रेन्डिङ