वित्त प्रेस
भृकुटीमण्डपमा जेठ ९ सम्म जुत्ता चप्पल मेला
२०७९ जेठ ५ गते १२:२०
काठमाडौं । भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जेठ ९ गतेसम्म चल्ने भएको छ । सस्तो, आरामदायी र टिकाउ भएको कारण पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलका ग्राहकहरूको रोजाइमा पर्न थालेको छ । गत बैशाख १५ गतेदेखि भृकुटीमण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड नै...
ट्रेन्डिङ