वित्त प्रेस
स्थानीय चुनावका लागि सेनाबाहेकलाई अर्थले करिब साढे १४ अर्ब दिने
२०७८ चैत १ गते १२:४९
अर्थमन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विभिन्न निकायलाई १४ अर्ब उपलब्ध गराउने भएको छ । यो खर्च सेनाबाहेकलाई हो ।
ट्रेन्डिङ