वित्त प्रेस
स्प्राइटको मेगा प्रमोसनल क्याम्पेन, स्मार्ट फोन र वाच जित्ने मौका
२०७८ फागुन १९ गते १३:०४
काठमाडौं । स्प्राइटले गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुआत गरेको छ । यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो । जसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीले बताएको छ । यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन...
ट्रेन्डिङ