वित्त प्रेस
नेप्से ५८ अंकले गिरावट
२०७८ फागुन १२ गते १५:५९
काठमाडौं । आज नेप्से परिसूचक ५८.९९ अंकले सेयर बजार घटेको छ । २.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६१.४४ अंकमा झरेको छ । आज २ सय २९ वटा कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर खरिदबिक्री भएको छ । भने ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार...
ट्रेन्डिङ