वित्त प्रेस – Page 275 – Nepal Press
वित्त प्रेस

मृतक ऋणीका परिवारलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ८ लाख भन्दा बढी नगद सहयोग गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनलको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय भैरहवाका ग्राहक गिता गुरुङको मृत्यु भएकोमा निज मृतकका श्रीमान् रविन्द्र कुमार थापालाई ८ लाख ९७ हजार नगद सहयोग गरेको छ । उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा...