वित्त प्रेस
नेप्से पुनः २५ सयमा फर्कियो, कारोबार ४ अर्बमा झर्यो
२०८१ असोज ९ गते १५:२३
काठमाडौं । बुधबार शेयर बजारमा ४९.१८ अंकको बढोत्तरी भएपनि शेयर कारोबार रकमले भने साथ छोड्दै गएको देखिन्छ । आज ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । करिब २ प्रतिशतले बढेको बजारको इन्डेक्स २५१९.५७ विन्दुमा अडिएको छ । म्युचुअल फण्ड बाहेक सबै समुहमा हरियाली...
ट्रेन्डिङ