वित्त प्रेस
राष्ट्र बैंकले गर्यो आयातमा कडाइ, एलसी खोल्दा नगद मौज्दात राख्नैपर्ने
२०७८ मंसिर १० गते १२:५६
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैयमासिक समिक्षा गर्दै बढ्दो आयातमा कडाइ गर्ने नीति लिएको छ । वस्तु आयातका लागि प्रतिपत्र ‘एलसी’ खोल्दा अनिवार्य रुपमा बैंकमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बढ्दो आयातका कारण विदेशी सञ्चितिमा दबाब परेपछि एलसी खोल्दा अनिवार्यरुपमा नगद...
ट्रेन्डिङ