वित्त प्रेस
आईएमईमा पठाएको पैसाको ८ गुणा बढी पुरस्कार पाए जिवेशले
२०७८ मंसिर २ गते १७:४७
काठमाडौं । आईएमईले ल्याएको ‘डबलको डबलको डबल अफर’को विजेता जिवेश दाहाल बनेका छन् । लक्की ड्रमार्फत विजेता बनेका उनले १२ लाख जितेका हुन् । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, ब्राण्ड एम्बेसडर दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्तरूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरेर विजेता छानेका...
ट्रेन्डिङ