वित्त प्रेस – Page 284 – Nepal Press
वित्त प्रेस

अर्थमन्त्री-गभर्नरबीच छलफल, तरलता अभाव समाधान मुख्य एजेण्डा

छलफलमा गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्न लागेको र पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाका बारेमा बिफ्र गरेको अर्थमन्त्रालयका एक अधिकारीले बताए ।