वित्त प्रेस – Page 285 – Nepal Press
वित्त प्रेस

तिहारपछिकाे पहिलाे दिन १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला १५ सयले बढेको छ । आज छापावाला सुनको मूल्य ९२ हजार ५०० कायम भएको छ । छापावाला सुनको मूल्य गत बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार...