वित्त प्रेस
दसैँमा एयरलाइन्सका उपहार योजना : ७० प्रतिशतभन्दा बढी बुकिङ
२०७८ असोज २० गते १३:३९
काठमाडौँ । दसैँ हवाई सेवा प्रदायक कम्पनीका लागि मात्र होइन सबै क्षेत्रको व्यापार व्यवसायका लागि उत्साहजनक हुन्छ । त्यसमध्ये सबैभन्दा बढी आकर्षक व्यवसाय हवाई कम्पनीकै हुन्छ । किनकि केही महङ्गो भए पनि हवाईजहाज चढेर गन्तव्यतर्फ जानुको मज्जा नै बेग्लै हुन्छ । त्यसै पनि उत्साहजनक व्यापार हुने हवाई क्षेत्रका लागि...
ट्रेन्डिङ