वित्त प्रेस
चितवनमा भोली २ बजेसम्म इन्टरनेट सेवा बन्द गर्ने घोषणा
२०७८ असोज १६ गते १९:३०
चितवन । नेपाल विद्युत प्राधिकरणले पोलको तार काट्न थालेपछि विरोध स्वरुप चितवनका इन्टरनेट सेवा प्रदायकले भोलि दिउँसो २ बजेसम्म सेवा बन्दको घोषणा गरेका छन् । उनीहरुले आज दिउँसो प्राधिकरणको भरतपुर वितरण केन्द्र अगाडि नाराबाजी गरेका थिए । प्राधिकरणले एक्सन लिएसँगै चितवन जिल्लाभरि नै इन्टरनेट सेवा अवरुद्ध छ । सेवाग्राहीहरु...
ट्रेन्डिङ