वित्त प्रेस – Page 292 – Nepal Press
वित्त प्रेस

आगामी मौद्रिक नीतिको लागि गभर्नरसमक्ष चेम्बर अफ कमर्सको ३७ बुँदे सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकलाई आ. व. २०७८/७९ मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर सुझाव दिएको हो । विश्वव्यापी महामारी कोभिड १९ को दोस्रो भेरियन्टका नेपालको अर्थतन्त्र थप प्रभावित भएको भन्दै...