वित्त प्रेस
नेपालमा गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक
२०७८ असोज २ गते १६:४१
काठमाडौँ । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो । जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ । यो क्यामराले प्रति सेकेन्ड ६० फ्रेम...
ट्रेन्डिङ