वित्त प्रेस – Page 295 – Nepal Press
वित्त प्रेस

सुनको भाउ ११ सय घट्यो

काठमाडौं । आज सुन प्रतितोला ११ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार तोकिएको छ । बुधबार ९३ हजार १ सय थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय निर्धारण गरिएको छ । चाँदीको भाउ १ हजार ३४० रूपैयाँ...