वित्त प्रेस – Page 299 – Nepal Press
वित्त प्रेस

नयाँ बजेट : युवालाई ५ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा

काठमाडौं । सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँ दिने गरी ‘सिड मनी’ को व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि १ अर्बको च्यालेञ्ज फण्ड स्थापना गरिएको घोषणा गरे । सहुलियतपूर्ण कर्जा ५ प्रतिशतसम्ममा २५ लाखसम्म दिने व्यवस्था बजेटमा...