वित्त प्रेस – Page 3 – Nepal Press
वित्त प्रेस

नेपालमा सहकारी धेरै भए, सङ्ख्या घटाउनु पर्छ: मुख्यमन्त्री लामा 

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिहं लामाले नेपालमा सहकारीको सङ्ख्या धेरै भएकाले एकीकरण मार्फत सङ्ख्या घटाउनु पर्ने बताएका छन् । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । त्यस्तै, मुख्यमन्त्री लामाले सहकारीमार्फत पुँजी निर्माण भएको र यसलाई अर्थतन्त्रको विकासमा...