वित्त प्रेस – Page 302 – Nepal Press
वित्त प्रेस

निषेधाज्ञाभर मुद्दती खाता नवीकरण इमेलबाटै हुने

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले निषेधाज्ञाभर इमेलबाटै मुद्दती खाता नवीकरण गर्न सकिने जनाएको छ। इमेल गर्न नसकेको ग्राहकहरूले निषेधाज्ञा हटेको ७ दिनभित्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । निषेधाज्ञामा परिपक्व भएका मुद्दती खाता निषेधाज्ञा हटेपछि पनि परिपक्व भएकै मितिलाई आधार गणना गरेर नवीकरण गर्न...