वित्त प्रेस – Page 303 – Nepal Press
वित्त प्रेस

कोरोना महामारीमा निजी क्षेत्रको साथ, यसरी सहयोग गर्दैछन् व्यवसायी

दैनिक तीब्र गतिमा फैलिएको कोरोना माहामारीले जनजीवन आक्रन्त पार्दै लगेकाे छ । अस्पताल सबै कोरोनाका विरामीले भरिएका छन् । यस्तो कठिन परिस्थितिमा केही व्यवसायी तथा संघसंथाले सहयोगको हात अघि बढाएका छन् ।